च्याम्बर अवार्डबाट दुई विद्यार्थी सम्मानित

विकल्प न्यूज/बेनी भदौ १६ गते । म्याग्दी बहुमुखी क्याम्पसका दुइ विद्यार्थी च्याम्बर अवार्डबाट सम्मानित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारसभाका अवसरमा सर्वोउत्कृष्ट अंक ल्याई व्यवस्थापन संकायबाट स्नातक उत्र्तिण गर्ने बेनी नगरपालिका ६ की सजिना सुवेदी र ९ घतान निवासी मिलन खत्रीलाई च्याम्बर अवार्डबाट सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालयले २०७४ … Continue reading च्याम्बर अवार्डबाट दुई विद्यार्थी सम्मानित